४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

राहत कोषमा तिलोत्तमाका जनप्रतिनिधिको ४ लाख ५० हजार सहयोग

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ लाख ५० हजार रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् । नगरकार्यपालिकाको बैठकले कार्यपालिका सदस्यहरुले कम्तिमा ५ हजार र नगरसभा सदस्यहरुले कम्तिमा २ हजारको दरले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । कतिपय जनप्रतिनिधिहरुले यसअघि नैं कोषमा रकम जम्मा गरिसकेका छन् । नगर प्रमुख…