४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सिंहदरबार अगाडिको प्रदर्शन र प्रहरीमाथि आक्रमणबारे चिनियाँ दूतावासले दियो स्पष्टिकरण

काठमाडौं । केही चिनियाँ नागरिकले सिंहदरबार अगाडि निषेधित क्षेत्रमा गरेको प्रदर्शनबारे चिनियाँ दूताबासले ध्यानाकर्षण भएको जनाएको छ । दूतावासका प्रवक्ताले सञ्चार माध्यमलाई पठाएको प्रश्नोत्तर नोटमा घटनाबारे नेपाल प्रहरीसँग निरन्तर सम्पर्कमा रहेर जानकारी प्राप्त गरेका जनाएका छ्न । दुतावासका प्रवक्ताले भनेका छन्, ‘लकडाउनका बीचमा भएका घटनाबाट उत्पन्न सबैखाले परिस्थितिलाई दुवै देशले एकअर्काको नजिकको सम्पर्कमा रहेर समाधान…