४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा झडप

बेलाबेलामा सीमा क्षेत्रमा सैनिकहरुबीच तनावपूर्ण सम्बन्ध झेल्दै आएका भारत र चीनबीच फेरि तनाव बल्झिएको छ । भारत र चीनका सैनिकहरुबीच भारतको पूर्वोत्तर प्रदेश सिक्किमको नाथुला बोर्डर क्षेत्रमा शनिबार झडप भएको छ ।झडपमा दुवैतर्फका ११ सैनिक घाइते भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । समाचारमा बताइएअनुसार दुवै पक्षको बीचमा विवाद बढ्दै गएपछि झडप भएको थियो । जसमा…