४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

हिन्दू स्वयम् सेवक सघं परिवारद्वारा लकडाउन अबधिभर दैनिक ३७६० जनालाई खाना वितरण जारी

काठमाडौ । कोरोना भाईरस (कोभिड-१९) को कारण नेपाल सरकारले लगाएको लकडाउनका कारण खाना खानबाट बञ्चित परिवारहरुलाई  हिन्दू स्वयम् सेवक सघं परिवार र पशुपति गौशाला धर्मशालाद्वारा खाना वितरण कार्य जारी राखेको छ । लकडाउनको कारण घर जान नपाएकाहरुका परिवार, असाहय, गरिब परिवारहरुलाई सघंको केन्द्रीय कार्यालय गौरीघाट (केशव धाम)ले लकडाउनको तेस्रो दिनबाट सुरु गरेको खाना वितरण कार्य…