२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

नुवाकोटमा थप ७ दिन निषेधाज्ञा जारी

नुवाकोट । कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएसँगै भाइरसको नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज फेरि थप सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ । आज बसेको बैठकले जिल्लाको जोखिम देखिएका स्थान र विभिन्न नगरपालिका र गाउँपालिकामा भाइरस संक्रमण समुदाय र बस्तीमा फैलिएपछि नागरिकको सुरक्षा र भाइरस नियन्त्रण गर्ने उद्देश्यका साथ…