३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बारामा अनिश्चितकालीन निषेधाज्ञा जारी

कलैया । २ नं. प्रदेको बारा र पर्सामा कोरोना संक्रमण ह्वात्तै वृद्धि भएसँगै बारा प्रशासनले निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा लगाउने निर्णय गरेको हो । क्राइसिस म्यानेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२०…