३ आश्विन २०८१, बिहिबार | September 20, 2024

दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, भक्तपुरकी संक्रमित महिला नर्सिङ सेवामा कार्यरत

काठमाडौं । भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी नर्स भएको खुलेको छ । योसँगै नेपालमा दुई जना नर्समा कोरोना पुष्टि भएको छ । मध्यपुर ठिमी बस्ने संक्रमित महिला नर्स भएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भएकी २५ वर्षाीया महिलामा आरोग्य ललितपुरको पूल्चोकमा रहेको आरोग्य फाउन्डेसनमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले…