३ आश्विन २०८१, बिहिबार | September 19, 2024

अस्पतालबाट भागेका भगौडा संक्रमित पक्राउ

वीरगन्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुई जना मध्ये एक जना कोरोना संक्रमितलाई प्रहरीले पक्राउ गरेको छ । अस्पताल आसपासकै क्षेत्रबाट ति भगौडालाई पक्राउ गरी पुनः अस्पताल नै लगिएको छ । अस्पतालबाट उनी किन भागेका हुन भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । अर्का भगौडा संक्रमित भने अझै फरार छन् । उनको खोजी भैरहेको…