२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

चितवनमा कोरोना संक्रमित अर्का व्यक्तिको मृत्यु

चितवन । चितवनमा शुक्रबार कोरोना भाइरसका दुई जना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरका ५१ वर्षीय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो । भरतपुरको पुष्पाञ्जली अस्पतालमा उपचाररत ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको अस्पतालका कोभिड १९ फोकल पर्सन डा. सन्दीप पाण्डेले बताए । फोक्सो र दमको समस्या…