३ आश्विन २०८१, बिहिबार | September 19, 2024

केहीबेरमा राष्ट्रपतिबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं । सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । नीति तथा कार्यक्रम वाचन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन पुग्दैहुनुहुन्छ ।