२७ कार्तिक २०८१, मंगलबार | November 13, 2024

गर्भवती महिलासहित थप ५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । बिहीबार बिहानैदेखि मृत्युको संख्या बढिरहेको खबर सार्वजनिक भएका हुन् । मृत्यु हुनेमा गर्भवती महिला समेत रहेका छन् । पछिल्लो रिपोर्ट अनुसार ललितपुरको किस्ट अस्पतालमा उपचाररत अर्घाखाँची घर भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत भदौ ७ गते भर्ना भएका ५५ वर्षीय…