४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि संसदमा जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिनुहुनेभएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । मध्यान्न १२ बजे बस्ने बैठकमा सासंदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । सरकारको…