४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सप्तरीमा लकडाउन पालना गराउन प्रहरीलाई हम्मे हम्मे

सप्तरी । सप्तरीमा लकडाउन पालना गराउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । सप्तरीमा सुरक्षाकर्मीले कडाई गरेपनि विगत केही दिनयता लकडाउनको ब्यापक उल्लघंन भैरहेको छ । तराई मधेशको महत्वपूर्ण पर्व बट सावित्रि शुक्रबार परेकाले ठूलो संख्यामा सर्वसाधारण किनमेलका लागि निस्किन थालेपछि लकडाउनको उल्लंघन बढेको हो । बजार निस्किने मध्ये धेरैले मास्क समेत नलगाईकन हुल बाँधेर हिँड्न थालेपछि…