४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

तरकारी खोज्दै बारीमै पुग्न थाले उपभोक्ता

तनहुँ । उपभोक्ता स्थानीय उत्पादन खोज्दै कृषकको बारीमा पुग्न थालेका छन् । बजारका तरकारी पसलमा विभिन्न जिल्लाबाट तरकारी आयात हुन थालेपछि दमौली आसपासका उपभोक्ता तरकारी खोज्दै स्थानीय कृषकको बारीमा पुग्न थालेका हुन् । व्यास नगरपालिका–५ पाटनमा शुरु गरिएको बगरखेतीमा यतिबेला उपभोक्ताको भीड लाग्ने गरेको छ । पाटनका स्थानीयवासीले उत्पादन गरेका तरकारी लिन दमौली आसपासका उपभोक्ता…