४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

तत्काल २५ हजार नागरिकलाई स्वदेश फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्दार गर्नेभएको छ । मन्त्रिपरिषद्को सोमबार रातिसम्म बसेको बैठकले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्धार गर्ने निर्णय गरेको हो । बैठकले विदेशमा अलपत्र परेका नेपालीको फिर्ता र उनीहरूको व्यवस्थापनसम्बन्धी कार्यविधि पारित पनि…