४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

संविधान संशोधन विधेयक संसद बैठकमा पेश हुँदै

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विधेयक आज संसद पेश हुँदैछ । दिउँसो २ बजे बस्ने बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची बनेको छ । विधेयकलाई सर्वसम्मत पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सर्वलीय बैठकको आह्वान गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले…