४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भारतबाट नेपाली आउने क्रम जारी, बीरगंजमा एकैदिन ३ सय बढी नेपाली देश भित्रिए

बीरगञ्ज । स्थानीय तहले क्वारेन्टाइनमा राख्ने सर्तमा सिमामा रहेका नेपाली भित्राउने निति लिएपछि हरेक दिन नेपाल भारत सिमानाकाबाट नेपाल भित्रिनेहरुको संख्या थपिईरहेको छ । कञ्चनपुरको गड्डा चौकी नाकाबाट ५ हजार नेपाली भित्रिएको भोलिपल्ट बिरगंजको रक्सौल नाकाबाट आज ३ सय बढी नेपाली नगरिक नेपाल भित्रीएका छन । छिमेकी मुलुक भारतको बिभिन्न ठाऊमा अलपत्र परेका ३७५ जना…