४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बुटवल उपमहानगरप्रमुखको विश्वास, ‘महामारी विरुद्ध छिट्टै विजयी बन्नेछौं’

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोभिड—१९ को महामारी विरुद्ध विजयी बन्न सक्नेमा ढुक्क भएको बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिनुहुँदै नगरप्रमुख सुवेदीले नागरिकको दैनिक जीवन असहज बनाएको महामारीविरुद्ध तीनै तहका सरकार केन्द्रित रहेको अवस्थामा नागरिकको चासो र सजगताबाट जित्न त्यसलाई सकिन्छ भन्नेमा ढुक्क भएको बताउनुभएको हो । सुवेदीले महामारी विरुद्धको…