४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार १० पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार १० पुगेको छ । भाइरसको कारण संक्रमित हुनेको संख्या ५० लाख ४ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये २५ लाख ७९ हजार ६ सय २९ जना उपचारपछि घर फर्किएका छन् भने ५३ हजार ९ सय ७५ को अवस्था गम्भीर छ ।…