४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

१ सय ९३ सुनचादी व्यवसायीको कोरोना विमा

बुटवल । बुटवल क्षेत्रमा रहेका १ सय ९३ जना सुनचादी व्यवसायीहरुको एकमुष्ट रुपमा कोरोना बीमा गरिएको छ । बुटवल सुनचादी व्यवजसाय संघ, बुटवलले हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका बिरुद्ध व्यवसायीहरुको सुरक्षाका लागि संघमार्फत आफ्ना व्यवसायी सदस्यहरुको कोरोना भाईरस (कोभिड-१९) बीमा गराएको संघका अध्यक्ष दिपक कुमार विकले जनाएका छन् । उक्त बिमा शिखर…