४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कालिकोटमा देखिए १७ संक्रमित, दैलेख र बाजुरामा एक एक थपिए

काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रम निरन्तर बढ्दो छ । पछिल्लो पटक कालिकोटमा १७ जना संक्रमित देखिएका छन् । यस्तै, दैलेख र बाजुरामा एक एक जना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । शनिबारसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा…