४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

संविधान संशोधन विधेयक संसदमा पेश, नेपालको नयाँ नक्शा संविधानमा समावेश हुँदै

काठमाडौं । संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ । प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक-२०७७ बैठकमा विधेयक पेश गर्नुभएको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूची ३ मा रहेको निशान छाममा राख्नुपर्ने भएपछि संविधान संशोधन गर्न…