४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । यसका साथै पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभरको मौसम सामान्य बदली रहि देशका प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केहि भू-भागमा वर्षा भएको महाशाखाले जनाएको छ । आज दिउँसो देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा…