५ आश्विन २०८१, शनिबार | September 21, 2024

मेलम्चीको पानी वितरण गर्न पूर्वाधार निर्माण लगभग पूरा

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी घर घरसम्म वितरण गर्न आवश्यक तयारी लगभग पुरा भएको छ । अधिकांश स्थानमा सबै खालका पाइप जडान तथा रिजर्भ ट्याङ्की निर्माणलगायत काम सकिएको छ । मेलम्ची खानेपानी विकास समितिले असार मसान्तसम्ममा खानेपानी झार्ने तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालय वितरणका लागि आवश्यक तयारीमा लागेको हो । बन्दाबन्दीको समयमा समेत आवश्यक…