५ आश्विन २०८१, शनिबार | September 21, 2024

नेपाली जनता राष्ट्रिय हित र स्वाधीनताका लागि एक छन् : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ नक्साका विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितको पक्षमा देखिएको बताएका छन् । काँग्रेस संसदीय दलका नेता समेत रहेका सभापति देउवाले नेपाली भूमि फिर्ता ल्याउने विषयमा कसैको विरोध हुन नसक्ने जिकिर गरे । शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’…