५ आश्विन २०८१, शनिबार | September 21, 2024

यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य २ लाखको कोरोना विमा गर्न माग

बुटवल । नेपाल यातायात मजदुर संघ रुपन्देहीले कोरोनाको महामारीमा उच्च जोखिम मोलेर अत्यावश्यक सेवा संचालन गरेका सम्पूर्ण यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य रुपमा २ लाखको कोरोना विमा गरिदिन सरोकारवाला निकायसंग माग गरेकोे छ । नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नर बहादुर रजालीद्धारा जारी विज्ञप्ति मार्फत यातायात सम्वद्ध संघ संस्था वा कम्पनीहरुले लकडाउन अवधीभरको यातायात…