३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा थप

बुटवल । असोज ४ गतेसम्मका लागि रुपन्देहीमा निषेधाज्ञा अवधि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले गरेको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा आइतबार राती १२ बजेदेखि असोज ४ गतेसम्म निषेधाज्ञा कायमै रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको आदेशमा जनाइएको छ । यातायात व्यवसायीले गाडी चलाउन…