५ आश्विन २०८१, शनिबार | September 22, 2024

लकडाउन अवधिमा कपिलवस्तुमा २५ प्रतिशत विद्युत चुहावट बढ्यो

कपिलवस्तु । कोभिड –१९ को कारण जारी भएका लकडाउन को अवधिमा विद्युत चुहावट २५ प्रतिशत बढेको नेपाल बिद्यत् प्राधिकरण तौलिहवा ले जानकारी दिएको छ । गत वर्ष यस अवधीमा विद्युत चुहावट नियन्त्रण गरी १२ प्रतिशतमा झारीएको हाल लकडाउनको कारण चुहावट बढेको प्राधिकरण का प्रमखु जय कुमार यादवले बताएका छन । यसरी चुहावट बढे पछि अहिले…