६ आश्विन २०८१, आइतबार | September 22, 2024

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एकजनाको बाटैमा मृत्यु

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित बालसेवा स्कुलको क्वारेन्टिनमा बसेर घर फर्किएका ३६ वर्षे युवकको सोमबार साँझ बाटैमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक बिष्टले क्वारेन्टिनबाट वडा नम्वर- ७ स्थित आफ्नो घर जाँदै गर्दा स्थानीय बगनिया चोकनेर अचानक ढलेका उनको मृत्यु भएको बताउनुभयो । ‘अहिले उनको शवबाट थ्रोट स्वाब लिई कोरोना परीक्षणका…