६ आश्विन २०८१, आइतबार | September 22, 2024

प्लाष्टिकको चामल भेटियो भन्नु हल्ला मात्र खाद्य प्रविधी

देवदह । प्लाष्टिकको चामल भेटिएको समाचार भ्रामक मात्र भएकाले भ्रामक हल्लाको पछि नलाग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले आम नागरिकलाई आग्रह गरेको छ । रुपन्देहीको देवदहमा क्वारेन्टाईनमा प्लास्टिकको चामल भेटिएको हल्ला चलेपछि अनुगमनका लागि मंगलबार त्यहाँ पुगेको खाद्यको टोलीले चामलको नमुना परीक्षण गरेर प्लाष्टिकको चामल नहुने दावी समेत गरेको हो । खाद्य प्रविधि…