६ आश्विन २०८१, आइतबार | September 22, 2024

बुटवल उपमहानगरको बजेटमा कर छुटका नयाँ प्रावधान : साना व्यवसायीदेखि उद्यमी र किसानलाई राहत

बुटवल । बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को मारमा परेको निजी क्षेत्र तथा व्यवसायीलाई राहत हुनेगरी बजेटमा नयाँ व्यवस्था गरेको छ । करदातालाई सम्मान र प्रोत्साहन गर्दै आएको बुटवलले आगामी आर्थिक वर्षका लागि बुधबार प्रस्तुत गरेको बजेटमार्फत निजी क्षेत्रका लागि राहतको व्यवस्था मिलाएको हो । कोभिड–१९ को महामारीबाट साामाजिक आर्थिक क्षेत्रमा परेको असर न्यूनिकरणका लागि कर राजश्वमा…