६ आश्विन २०८१, आइतबार | September 22, 2024

आजको मौसम : अधिकांश क्षेत्रमा मेघगर्जनसहित सामान्य बर्षा, नदी तटीय क्षेत्रमा आकस्मिक बहावको सम्भावना

काठमाडौं । अहिले सुदरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम र दक्षिण, पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पुर्वी दिशाबाट बहेको) को प्रभाव कायम रहेको छ । यसका साथै मनसुनी न्युन चापीय रेखा नेपालको नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा…