६ आश्विन २०८१, आइतबार | September 22, 2024

संसदको विजनेशसँग पार्टीको एजेण्डाले मेल खाँदैनन् : मन्त्री अर्याल

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले स्थायी समितिका एजेण्डासँग संसदको कारवाही मेल नखाने जिकिर गरेकी छिन् । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकका एजेण्डा र संसद अधिवेशनको कुराहरु नितान्त फरक भएको बताएकी हुन् । संसद कहिले सुरु गर्ने, कहिले अन्त्य…