६ आश्विन २०८१, आइतबार | September 22, 2024

कोभिड-१९ महामारीविरुद्ध बुटवलको नौलो काम-प्रभावित किसानलाई आर्थिक प्रोत्साहन

बुटवल । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि मुलुकमै नमुना र प्रभावकारी काम गर्दै आएको बुटवल उपमहानगरपालिकाले किसान लक्षित अर्को नमुना काम गरेको छ । कोभिड–१९ बाट प्रभावित भएका बुटवलका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गर्दै प्रोत्साहन गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम गर्दै आएको उपमहानगरले कृषिमा समर्पितहरुलाई प्रोत्साहनस्वरुप…