बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि बिहिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लीनीकमा पुगेका ७२ वर्षिय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको हो । उच्च ज्वरो आएपछि प्रादेशिक अस्पताल पुगेका उनलाई अस्पतालले पीसीआर परीक्षण गर्दा शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ…