६ आश्विन २०८१, आइतबार | September 22, 2024

रुकुम चौरजहारी घटना : बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान

रुकुम । पश्चिम रुकुमको चौरजाहारी सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले बुधबार उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो । अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिए…