६ आश्विन २०८१, आइतबार | September 22, 2024

सुनसरीको नेपाल भारत सिमा हरिवनमा सशस्त्र प्रहरी र अपराधीक समूहबीच झडप, २ जना घाईते

धरान । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाको घुस्कीमा गएराति सिमा वारपार गर्ने अपराधीक समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ । सिमामा अपराधीक क्रियाकलाप गर्ने समूहले सशस्त्र प्रहरीले बोकेको हतियार खोस्न खोज्दा झडप भएको बताईएको छ । हतियार खोसाखोसा हुने क्रममा गोली लागि १ जना अपराधीक समूहका एक व्यक्ति गम्भीर घाइते भएका छन् । सशस्त्र…