६ आश्विन २०८१, आइतबार | September 22, 2024

कोशीमा पानीकाे बहाव याे वर्षकै उच्च, ब्यारेजका ४८ वटा ढोका खोलियो

राजविराज । कोशीमा पानीकाे बहाव याे वर्षकै उच्च भएपछि काेशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खुल्ला गरिएको छ । मंगलबार बिहान ५  बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । कोसी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको…