२ मंसिर २०८१, आइतबार | November 17, 2024

सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो

काठमाडौं । कास्कीमा आयोजना स्थल रहेको कूल २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनामा दुई बैंकले लगानी गर्ने भएका हुन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको हो । प्रवद्र्धक सेती खोला हाइड्रोपावर कम्पनीका अनुसार उक्त आयोजनामा कुमारी बैंक र इन्फ्रास्ट्रक्चर बैंकले रु तीन अर्ब २५ करोड लगानी गर्न लागेका हुन्…