६ आश्विन २०८१, आइतबार | September 22, 2024

आजको मौसम : देशभरको मौसममा सामान्य बदली, केही स्थानमा मध्यम देखि हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर शुक्रबार बिहान सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश,…