२ मंसिर २०८१, आइतबार | November 17, 2024

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु

बुटवल । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ बर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ९ का ५५ बर्षीया महिलाको बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल मृत्यु भएको हो । नवलपरासीका पुरुषको असोज १६ गते पिसिआर परिक्षपण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यहि दिन…