५ आश्विन २०८१, शनिबार | September 21, 2024

रञ्जन कोइराला रिहा गर्ने फैसला विरुद्धको पुनरावलोकन मुद्दा सर्वोच्चका तीन न्यायाधीसको बेञ्चमा

काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताले गरेको पुनरावेदनमाथि आज सुनुवाई हुँदैछ । आम रुपमा सबैतिरबाट चासोका साथ हेरिएको पुनरावलोकन मुद्दामाथि सर्वोच्च अदालतका तीन जना न्यायाधीसले सुनुवाई गर्दैछन् । पुनरावलोकन मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश…