५ आश्विन २०८१, शनिबार | September 21, 2024

गोर्खा सैनिकको तस्वीर अङ्कित स्टर्लिङ पाउण्ड निकाल्ने बेलायत सरकारको तयारी

लण्डन । बेलायती सेनामा गोरखा सैनिकले पु-याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताएका छन् । हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै…