५ आश्विन २०८१, शनिबार | September 21, 2024

विदेशी कामदार ल्याउँदा अनिवार्य स्वीकृति लिन बुटवल उवासंघको आग्रह

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले उद्योगी व्यबसायीलाई बिदेशी कामदार ल्याउँदा अनिवार्य रुपमा प्रशासनको स्वीकृति लिएर मात्रै ल्याउन आग्रह गरेको छ । संघले मंगलबार प्रेस विज्ञप्ती प्रकाशित गरि बिदेशी कामदार (बिशेष गरी भारतीय कामदार) ल्याउँदा प्रशासनको स्वीकृति लिनका लागि उद्योगी व्यबसायीलाई आग्रह गरेको हो । विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण सरकारले गत…