नेपालगञ्ज । कोरोना संक्रमणबाट बाँकेमा ५ मिनेटको अन्तरमा थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोकका ८४ वर्षीय वृद्धा पुरुषको राति ९:५५ बजे र कोहलपुर नगरपालिका-८, गोल्छा, की ७१ वर्षीय वृद्ध महिला राति १ं० बजे उपचारका क्रममा दुबै जनाको भेरी अस्पताल नेपालगंजमा मृत्यु भएको हो । नेपालगञ्जका पुरुषलाइ स्वास्थ्यमा समस्या देखिएपछि गत…