५ आश्विन २०८१, शनिबार | September 21, 2024

नेपालमा रोकिएन नेटवर्किङ विजनेश, नेटवर्किङ व्यवस्थापन गर्न बनेको कानुनको उल्लंघन

काठमाडौं । नेपालमा हालै जारी भएको वस्तुको प्रत्यक्ष विक्री [व्यवस्थापन तथा नियमन गर्ने] ऐन २०७४ र नियमावली २०७६ को दुरुपयोग गर्दै केहि व्यवसायिक संस्थाहरुले नेटवर्किङ बिजनेशलाई निरन्तरता दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको छ । विभागले वस्तुको प्रत्यक्ष बिक्रीको नाउँमा केही कम्पनीहरुले नेटवर्किङ व्यवासय गरेको दाबी आरोप लगाएको हो । पिरामिड प्रकृतिको…