५ आश्विन २०८१, शनिबार | September 21, 2024

लायन्स लियो स्टारद्धारा सहयोग

बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स,क्लब अफ बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सको संयुक्त आयोजनामा दृष्टिबिहिनहरुलाई खाद्यन्न प्रदान गरेको छ । ‘जहाँ दुख्छ त्यहाँ पुग्छ’ भन्ने नारा सहीत बुटवल–१२ तामनगरमा रहेका दृष्टिविहिन तथा आय आर्जन भजन तथा सास्कृतिक समाज लाई सहयोग प्रदान गरिएको हो । विहिवार आश्रममा एक कार्यक्रमको आयोजना आएआर्जन भजन तथा सास्कृतिक…