५ आश्विन २०८१, शनिबार | September 21, 2024

स्पेस प्रविधि विकासमा चीनलाई अर्को सफलता, शुक्रबारबाट आफ्नै पोजिसनिङ सिस्टम ‘बायडु’ सुरू

चिनियाँ राष्ट्रपति सि चिङफिङले बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा आयोजित विशेष कार्यक्रममा बायडु स्याटलाइट सिस्टम प्रयोगको सुरूवात गरेका छन् । बायडुलाई अमेरिकी ग्लोबल पोजिसनिङ सिस्टम जीपीएसको विकल्पको रूपमा लिइएको छ । केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष जनरल स्याङ युसियाले ३० वटा स्याटलाइटको प्रक्षेपणसँगै वायडुले पूर्ण क्षमतामा काम गर्न थालेको भन्दै यसमा संलग्न वैज्ञानिकहरूलाई धन्यवाद दिए…