५ आश्विन २०८१, शनिबार | September 21, 2024

सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक : सूचना आयोग

काठमाडौं । राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको आवश्यकता रहेको बताएका हुन् । आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना आयोग अब सबै प्रदेशमा विस्तार गर्न अतिआवश्यक भएको बताए। केन्द्रले मात्र सबैतिर हेर्न नभ्याउने भएकाले…