४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

देशको सीमा सुरक्षा सरकारको उच्च प्राथमिकता : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् । मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६/७७ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले देशको सीमा सुरक्षाका लागि सरकार गम्भीर भएर लागेको बताएका हुन् । थापाले सीमामा ५ सय बीओपी स्थापनाको प्रक्रिया अघि बढाएको जानकारी दिए । त्यसका लागि…